मानवता नेपाल बाँकेको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, सुमन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
०१ कार्तिक २०८२ शनिबार
बाँके, नेपालगञ्ज - "आउनुहोस् हराएको मानवताको खोजी गरौं "भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मानवता नेपाल ब...

