भर्खरै, राजनीति, समाचार, समाचार

लुम्बिनी प्रदेशबाट कांग्रेस केन्द्रीय सदस्यमा बबिता शाहीको उम्मेदवारी

२१, असोज २०८३ बुधबार 

काठमाडौं-  नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट युवा महिला (३५ वर्षमुनि) तर्फ केन्द्रीय सदस्य पदका लागि बबिता शाहीले मनोनयन दर्ता गराएकी छन्।

मनोनयन दर्तापछि शाहीले सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग, सद्भाव र अमूल्य मतका लागि आग्रह गरेकी छन्।

Advertisement

उनले आफ्नो उम्मेदवारीलाई ‘युवाको आवाज र परिवर्तनको संकल्प’ का रूपमा प्रस्तुत गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा युवा महिलाको प्रतिनिधित्वका लागि अघि बढेको बताएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement