भर्खरै, राजनीति, व्यापार, समाचार, समाचार

एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ

१८ असार २०८२ बुधबार 

 

बाँके, नेपालगन्ज – नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन । उनीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बुझाएको छ ।

कर्णाली विकास बैंकमा रकम अपचलन प्रकरणमा उनी लाई पक्राउ परेका हुन्। विसं २०६६ सालदेखि ०७५ सालसम्म उनी बैंकका अध्यक्ष समेत थिए।

Advertisement

नेपालगञ्जबाट उनलाई बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी पक्राउ गरिएको हो । पक्राउ परे लगतै उनिलाई जिल्ला प्रहरी बांके मा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
3
+1
1
+1
1

Advertisement