१८ भदौ २०९८२ बुधबार
बाँके, नेपालगञ्ज – मुस्लिम धर्मावलम्बीहरुको धार्मिक पर्व मोहम्मद डे को अवसरमा जानकी गाउँपालिकाले शुक्रबार (२०७९ भदौ २० गते) स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले अत्यावश्यक सेवा बाहेक कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जानकारी सार्वजनिक सूचना मार्फत दिएको हो।
गाउँपालिका अध्यक्ष छब्बन खाँद्वारा जारी सूचनामा धार्मिक सद्भाव र परम्परागत पर्वलाई सम्मानस्वरूप सार्वजनिक बिदा दिइएको उल्लेख गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1