जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

बर्दियाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२८ बुधबार २०८२ 

बर्दिया । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बाँसगढी नगरपालिका-६ दमौली बस्ने ३६ वर्षीय शिवलाल सुनारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

शिवलालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement