स्वास्थ, जीवनशैली, भर्खरै, समाचार, समाचार

पाल्पाको दोभान कालीरहमा सडक भासिँदा यातायात अवरुद्ध, दर्जनौँ गाउँका बासिन्दा प्रभावित

२८ बुधबार २०८२ 

बुटवल । पाल्पाको दोभान कालीरहमा सडक भासिएपछि यातायात अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गदेखि तिनाउ गाउँपालिकाको दोभान र कचल जाने सडक ५० मिटरभन्दा बढी भासिएको हो ।

 

Advertisement

यही सडक भएर सर्वोत्तम सिमेन्टको चुनढुवानी हुने गर्दछ । यो सडक अवरुद्ध हुदा पाल्पाका दर्जनभन्दा बढियो गाउँका बासिन्दालाई समस्या भएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement