राजनीति

तातोपानी कुण्डमा ‘प्रचण्ड’को स्नान: म्याग्दी भ्रमणले स्थानीयमा उत्साह थप्यो

२८, जेष्ठ २०८२ बुधबार 

म्यादी, – गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी आउनुभएको छ।

आज बिहान तातोपानी कुण्डमा स्नान गर्दै उहाँले प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनायुक्त यस क्षेत्रमा अझ बढी विकास र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो।

Advertisement

स्थानीयवासी र पर्यटन व्यवसायीहरू उहाँको भ्रमणबाट उत्साहित भएका छन्। प्रचण्डको आगमनले भुरुङ तातोपानी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

Advertisement