जीवनशैली, व्यापार, समाचार, समाचार

बर्दियाबाट जुवातास खेलिरहेका १० जना पक्राउ

०३ भदौ २०८२ मगंलवार

बर्दिया –  बर्दियाको बाँसगढी नगरपालिका-३ शान्तिपुर बस्ने ६० वर्षीय खिम बहादुर महतको घरमा जुवातास खेलिरहेको अवस्थामा खिम बहादुर समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ३ सय १५ रूपैयाँ, २ गड्डी तास र मोबाइल ५ थान सहित पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement