व्यापार, समाचार, समाचार

नेपालगञ्जमा सैमसङ S25 सिरिजले बजार ततायो, कान्तिपुर इलेक्ट्रोनिक्सले मनायो १००+ बिक्रीको सफलता

०३ भदौ २०८२ मगंलवार

बाँके, नेपालगञ्ज — सैमसङ S25 सिरिजले नेपालगञ्जको मोबाइल बजार तताएको छ। नेपालगन्जमा रहेको कान्तिपुर इलेक्ट्रोनिक्सले १०० भन्दा बढी सेटको सफल बिक्रीको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा मुख्य अतिथि दिकेश मलोत्रा र विशिष्ट अतिथि दिपेन्द्र बिष्ट उपस्थित रहेका थिए। अतिथिहरूले कान्तिपुर इलेक्ट्रोनिक्सले छोटो समयमै ग्राहकको विश्वास जित्दै सफलता हासिल गरेकोमा शुभकामना व्यक्त गरे।

Advertisement

सैमसङ S25 सिरिज बजारमा आएको केही समयमै उच्च माग र ग्राहकको आकर्षण बढेको देखिएको छ। यस उपलब्धिले नेपालगञ्जमा मोबाइल व्यापारलाई अझ प्रतिस्पर्धी र उत्साहजनक बनाएको कान्तिपुर इलेक्ट्रोनिक्सले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0

Advertisement