३० श्रावण २०८२ शुक्रबार
काठमाडौँ । अस्ट्रेलियाको डर्विनमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत नेपाल र एनटी स्ट्राइकबीचको खेल हेर्न नेपाली समर्थक मैदानमा पुगेका छन् ।
एनटी स्ट्राइकले टस हारेर पहिला ब्याटिंग गर्दै नेपाललाई १७८ रनको लक्ष्य दिएको छ ।
उल्लेख्य संख्यामा नेपाली क्रिकेट समर्थकले पनि मैदानमा पुगेर नेपाली खेलाडीको हौसला बढाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1