०८ भदौ २०८२ आइतबार
रौतहटको गौर नगरपालिका–९, गौरसिर्सिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक हिजो राति एक वेवारिसे सुटकेस खोलेपछि महिलाको शव भेटिएको छ।
प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई हत्या गरी शव सुटकेसमा राखिएको हुन सक्ने अनुमान गरेको छ।
मृतक महिलाको पहिचान अझै खुलेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र पारेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1