जीवनशैली, भर्खरै, समाचार, समाचार, स्वास्थ

दाङबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

०२ भदौ २०८२ सोमबार 

दाङ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement