भर्खरै, समाचार, समाचार, स्वास्थ

सुर्खेतमा १६ वर्षीया बालिकासँग जबरजस्ती गरेको आरोपमा कैलालीका ४२ वर्षीय राजकुमार चौधरी पक्राउ

३० श्रावण २०८२ शुक्रबार 

सुर्खेत । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Advertisement